Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

आज अपि पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज अपि पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

  •  

    काठमाडौं । अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज कात्तिक १ गते बिहीबार अन्तिम दिन हो । यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कात्तिक २ गते बुक क्लोज गर्दैछ ।  आजसम्म कायम सेयरधनीले यस कम्पनीले घोषणा गरेको लाभांश हात पार्न सक्नेछन् ।

    यस कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनसहित ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न अपिले कात्तिक ११ गते वार्षिक साधारण सभा डाकेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij