Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

एनआइसी एसिया बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्न , धितोपत्र बोर्डसँग माग्यो अनुमति

एनआइसी एसिया बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्न , धितोपत्र बोर्डसँग माग्यो अनुमति

  •  

    काठमाडौं । एनआइसी एसिया बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई बिक्री गर्न अनुमति मागेको हो । जसमध्ये २० लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने ३० लाख इकाई प्राइभेट प्लेसमेन्ट गर्ने बैंकले जनाएको छ ।

    बैंकको ऋणपत्र निष्कासन तथा तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बैंकले ‘एनआइसी एसिया बैंक ऋणपत्र २०९१’ जारी गर्न लागेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij