Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

शेयर बजार: नेप्से परिसूचक २.४७ बिन्दुले बढेर २७४५ .३६ मा , ७ अर्ब बढीको कारोबार

शेयर बजार: नेप्से परिसूचक २.४७ बिन्दुले बढेर २७४५ .३६ मा , ७ अर्ब बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचक २.४७ बिन्दुले बढेर २७४५.३६ बिन्दुमा पुगेको छ । बिहीबार साताको अन्तिम दिन ३१६ कम्पनीका शेयरहरूको खरिदबाट कुल कारोबार ७ अर्ब १९ करोड २७ लाख  ९२ हजार १ सय ६६ रुपैया ८६ पैसा बराबरको भएको हो ।

    ८० हजार ५सय ९५ शेयर कारोबारमा कुल १ करोड ८८ लाख ७ हजार ९२ कित्ता शेयरको खरिद बिक्री भयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij