Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

सुनको भाउ नयाँ रेकर्ड कायम, प्रतितोला १ लाख ६५ हजार रुपैयाँ

सुनको भाउ नयाँ रेकर्ड कायम, प्रतितोला १ लाख ६५ हजार रुपैयाँ

  • काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार  छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।

    आज चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँ पुगेको छ । शुक्रबाट चाँदीको भाउ १९ सय ८० रुपैयाँमा कायम रहेको थियो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij