Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

जीवन विकास लघुवित्तको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

जीवन विकास लघुवित्तको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

  •  

    काठमाडौं । जीवन विकास लघुवित्तले आजदेखि ३ लाख ३४ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ६०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 
    आवेदकले बिक्री प्रबन्धक एनएमबि क्यापिटल बालुवाटार काठमाडौं तथा जीवन विकास लघुवित्तको केन्द्रीय कार्यालय, कटहरी - २ मोरङमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij