Logo

Oct 21 2025 | २०८२, कात्तिक ४गते

Oct 21 2025 | २०८२, कात्तिक ४गते

images

अरुण भ्याली हाइड्रोको शेयर मूल्य नेप्सेमा समायोजन

अरुण भ्याली हाइड्रोको शेयर मूल्य नेप्सेमा समायोजन

  • काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । 

    उक्त कम्पनीले शेयरधनीहरुलाई ३ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २७१.८४ कायम गरिएको छ ।समायोजन गरिएको मूल्यबाट भोलि सोमबारदेखिनै शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij