Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

शेयर बजार : नेप्से परिसूचकमा २५.८८ अंकले बढेर २६६५.८१ बिन्दुमा, ४ अर्ब १७ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा २५.८८ अंकले बढेर २६६५.८१ बिन्दुमा, ४ अर्ब १७ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से  परिसूचकमा २५.८८ अंकले बढेर २६६५.८१ बिन्दुमा आएको छ । यस दिन ४ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । आज सबै समूहका सूचक बढेका छन् । 
    यस दिन ३ सय १४ कम्पनीको १ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ३२ लाखभन्दा बढीसहित कारोबार रकममा गुडविल फाइनान्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र हिमालयन रिइन्सुरेन्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij