Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ९.३९ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ९.३९ अंकले बढ्यो

  •  

    काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक ९.३९ विन्दुले बढेको  छ । यससँगै सूचक २६७५.२० अंकमा आएको छ । १ लाख ६३ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ५५ कम्पनीको ३५ हजार ७ सय ७२ कित्ता सेयर कारोबार भएको छ । 

    ३३ कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij