Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

प्रभु महालक्ष्मी लाइफले १ लाख ६२ हजारभन्दा बढी संस्थापक शेयर विक्रीमा

प्रभु महालक्ष्मी लाइफले १ लाख ६२ हजारभन्दा बढी संस्थापक शेयर विक्रीमा

  • काठमाडौं  । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले कात्तिक ७ गतेदेखि १ लाख ६२ हजार ९५० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ। कम्पनीले अन्य व्यक्ति र संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्री खुला गरेको हो। इच्छुक खरीदकर्ताहरूले कात्तिक ९ गतेसम्म आवेदन दिन सक्नेछन्।

    प्रति शेयर मूल्य १८० रुपैयाँ तोकिएको छ, तर इच्छुकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्यमा बोलपत्र पेश गर्नुपर्नेछ। न्यूनतम १ लाख ६२ हजार ९५० कित्ता शेयरको लागि आवेदन पेश गर्नुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij