Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

प्रि ओपन सेसन : नेप्से सूचक २.९५ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक २.९५ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.९५ विन्दुले बढेको  छ । यससँगै सूचक २६२०.९० अंकमा आएको छ । २३ लाख ९३ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको ३ हजार ५ सय ८ कित्ता सेयर कारोबार भएको छ । 

    १९ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij