
काठमाडौं। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ६७ हजार रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ पनि घटेको छ । सोमबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर २ हजार ६५ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij