Logo

Aug 21 2025 | २०८२, भदौ ५गते

Aug 21 2025 | २०८२, भदौ ५गते

images

आज सानिमा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज सानिमा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

  •  

    काठमाडौँ ।  आज सानिमा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकको गत वर्षको नाफाबाट लगानीकर्तालाई करसहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले मंसिर ४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । बैंकको  साधारण सभा तथा लाभांश प्रयोजनको लागि कात्तिक २५ गते बुक क्लोज गर्दैछन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij