Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडकोशेयर मूल्य नेप्सेमा समायोजन

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडकोशेयर मूल्य नेप्सेमा समायोजन

  • काठमाडौं ।   नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजना भएको छ  । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

    नेप्सेले कम्पनीको १४ दशमलव २५ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू.९३५ दशमलव ६७ कायम भएको छ । नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij