Logo

Aug 21 2025 | २०८२, भदौ ५गते

Aug 21 2025 | २०८२, भदौ ५गते

images

सीइडीबी हाइड्रोपावरको नाम परिवर्तन, अब सीइडीबी होल्डिङ्ग्स लिमिटेड

सीइडीबी हाइड्रोपावरको नाम परिवर्तन, अब सीइडीबी होल्डिङ्ग्स लिमिटेड

  •  

    काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो नाम परिवर्तन गरेको छ । यस कम्पनीको असोज २१ गते बसेको साधारण सभाले नाम परिवर्त गर्ने निर्णय गरेको हो । यस कम्पनीको नाम सीइडीबी होल्डिङ्ग्स लिमिटेड राखिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij