Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

धनराज गुरुङकी पूर्वपत्नी र ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी

धनराज गुरुङकी पूर्वपत्नी र ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी

  • काठमाडौं ।मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । ज्योति गुरुङ नेपाली काँग्रेसका उप-सभापति धनराज गुरुङकी पूर्वपत्नी हुन् । धनराज र ज्योतिले २०७६ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरेको भेटिएको छ । सहकारी विवाद आएपछि उनीहरुले कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ । 

    गुरुङ र बर्दिया घर भएका ज्योति भण्डारीले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij