Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

काठमाडौंबाट भैरहवा उडेको बुद्धको जहाज पोखरा ‘डाइभर्ट’

काठमाडौंबाट भैरहवा उडेको बुद्धको जहाज पोखरा ‘डाइभर्ट’

  • काठमाडौं ।काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज पोखरा ‘डाइभर्ट’ गरिएको छ ।

    बुद्ध एयरको उडान नम्बर ‘बीएचए ८५१’ जहाज काठमाडौंबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल,भैरहवाका लागि उडेको थियो ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार खराव मौसमका कारणअहिलेसम्म गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउन सकेको छैन । भैरहवामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij