Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

महिला लघुवित्तले ८६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

महिला लघुवित्तले ८६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ८६ हजार ३२५ कित्ता संस्थापक शेयर आजबाट विक्रीमा ल्याएको छ । 

    कम्पनीले मंसिर ३ गतेसम्म आवेदन दिन सकिने गरी यी शेयर विक्रीमा ल्याएको हो । यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् ।

    प्रतिकित्ता २०० रुपैयाँ मूल्य तोकेर विक्रीमा ल्याएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij