Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

मल्टीपर्पस फाइनान्स लिमिटेडले कात्तिक २८ गतेदेखि ८ हजार ५४९ कित्ता संस्थापक शेयर विक्री गर्ने

मल्टीपर्पस फाइनान्स लिमिटेडले कात्तिक २८ गतेदेखि ८ हजार ५४९ कित्ता संस्थापक शेयर विक्री गर्ने

  • काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले ८ हजार ५४९ कित्ता संस्थापक शेयर कात्तिक २८ गतेदेखि विक्रीमा ल्याएको छ ।

    कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

    इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय जनकपुरधाममा आवेदन पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij