Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

शेयर बजार : नेप्से परिसूचक बुधबार  १४.१२ बिन्दुले घटेर २७३४.८३ बिन्दुमा , कुल कारोबार  ७ अर्ब ९१ करोड बढी

शेयर बजार : नेप्से परिसूचक बुधबार  १४.१२ बिन्दुले घटेर २७३४.८३ बिन्दुमा , कुल कारोबार  ७ अर्ब ९१ करोड बढी

  • काठमाडौँ । आज बुधबार शेयर बजारको नेप्से परिसूचक १४.१२ बिन्दुले घटेर  २७३४.८३ कायम भएको छ ।१ करोड ५३ लाख ६२ हजार २ सय ६  कित्ता शेयरको  खरिद बिक्रीबाट कुल कारोबार ७ अर्ब ९१ करोड १९लाख ७६ हजार ४ सय ४९ रुपैया बढी  रहेको हो ।

    यसअघि हिजो मंगलबार नेप्से परिसूचकमा ११.२४  अंकले  घटेर २७४८.९६ बिन्दुमा झरेको थियो ।  हिजो ७ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो  । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij