Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

सुनको मूल्य तोलामा २२ सयले घट्यो , प्रतितोला १ लाख ६० हजार रुपैयाँ

सुनको मूल्य तोलामा २२ सयले घट्यो , प्रतितोला १ लाख ६० हजार रुपैयाँ

  • काठमाडौँ  ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार पनि छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । 

    बिहीबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर तोलाको १९ सय ५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij