Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सहकारी ठगी मुद्दामा काठमाडौंबाट पनि रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी

सहकारी ठगी मुद्दामा काठमाडौंबाट पनि रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी

  • काठमाडौं । सहकारी ठगी मुद्दामा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ । लामिछानेसहित २२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार लामिछानेसहित २२ मध्ये रविका साझेदार पूर्वडीआईजी छविलाल बन्जाडे जोशी पनि छन् ।

    उनीहरूविरुद्ध काठमाडौं महानगरपालिका-१४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij