Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

आज सार्वजनिक बिदा भएकाले शेयर बजार बन्द रहने

आज सार्वजनिक बिदा भएकाले शेयर बजार बन्द रहने

  • काठमाडौं । आज शेयर बजारको कारोबार बन्द हुने भएको छ । पूर्व सभामख दमननाथ ढुंगानाको निधनका लागि शोक दिवसको रूपमा सरकारी बिदा घोषणा भएकाले शेयर बजार बन्द हुने भएको हो । शेयर बजार नियमितरूपमा सरकारी कामकाज भएको दिनमा खुला रहने भए अनुसार आजको शेयर बजार बन्द रहने छ ।

    नेप्सेले आफ्नो बेवसाइटमा ‘पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८१।०८।०३ मा बसेको बैठकको सार्बजनिक बिदा दिने निर्णयानुसार आज सोमबार धितोपत्रको कारोबार नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।’ उल्लेख गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij