Logo

May 11 2025 | २०८२, वैशाख २९गते

May 11 2025 | २०८२, वैशाख २९गते

images

शेयर बजार : नेप्से परिसूचकमा ९.०९ अंकले बढेर  २७११.७५ बिन्दुमा, ७ अर्बभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ९.०९ अंकले बढेर  २७११.७५ बिन्दुमा, ७ अर्बभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा ९.०९ अंकले बढेर   २७११.७५ बिन्दुमा आएको छ । आज ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको भाउ सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ८ वटा समूहका सूचक बढेका छन् ।

    यस दिन ३२३ कम्पनीको १ करोड ५४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३२ करोड ८१ लाखभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र नेपाल फाइनान्स परेका छन् । 

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij