Logo

May 11 2025 | २०८२, वैशाख २९गते

May 11 2025 | २०८२, वैशाख २९गते

images

आज प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

आज प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

  • काठमाडौं ।  आज प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन रहेको छ । बैंकले मंसिर १९ गते, बुधबार, आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश  वितरण गर्ने, नियमावलीमा संशोधन गर्ने, मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले लेखापरीक्षक पनि नियुक्त गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij