Logo

May 11 2025 | २०८२, वैशाख २९गते

May 11 2025 | २०८२, वैशाख २९गते

images

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढ्यो,प्रतितोला १ लाख ६५ हजार ५०० रुपैयाँ

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढ्यो,प्रतितोला १ लाख ६५ हजार ५०० रुपैयाँ

  • काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोल १५ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १९ सय ४० रुपैयाँ कायम भएको छ ।

    अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ । विश्व बजारमा केही वृद्धि हुँदा त्यसको सीधा प्रभाव स्थानीय बजारमा पनि परेको व्यवसायीहरुले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij