Logo

May 11 2025 | २०८२, वैशाख २९गते

May 11 2025 | २०८२, वैशाख २९गते

images

शेयर बजार : नेप्से परिसूचकमा १५.८३ अंकले बढेर २६८३.२४ बिन्दुमा, ६ अर्ब ३४ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १५.८३ अंकले बढेर २६८३.२४ बिन्दुमा, ६ अर्ब ३४ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा १५.८३ अंकले बढेर २६८३.२४ बिन्दुमा आएको छ ।आज  ६ अर्ब ३४ करोडको सेयर कारोबार भएको छ । कारोबार रकम भने औसतमा न्यून हो । यस दिन २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । उत्पादनमूलक र म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् ।

    यस दिन ३०९ कम्पनीको १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ ।आज दोस्रो र तेस्रो स्थानमा क्रमशः बेस्ट फाइनान्स र नेपाल फाइनान्स परेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij