Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

कुथेली बुखरी स्मल हाइड्रोपावरको १० प्रतिशत लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावरको १० प्रतिशत लाभांश घोषणा

  •  

    काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले कर प्रयोजनका लागि नगद लाभांश छुट्याएको छैन ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij