Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

शेयर बजार : नेप्से परिसूचकमा ३३.४१ अंकले बढेर २७१६.६६ बिन्दुमा, ७ अर्ब ४४ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ३३.४१ अंकले बढेर २७१६.६६ बिन्दुमा, ७ अर्ब ४४ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा ३३.४१ अंकले बढेर २७१६.६६ बिन्दुमा आएको छ । आज  ७ अर्ब ४४ करोडको सेयर कारोबार भएको छ । यस दिन ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

    यस दिन ङादी ग्रुप पावरको ३३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब २९ करोडको शेयर खरिदबिक्री भएको छ।

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij