Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

एभरेष्ट बैंक र कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

एभरेष्ट बैंक र कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

  • काठमाडौं । आज एभरेष्ट बैंक र कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृ भएको छ । नेप्सेमा एभरेष्ट बैंककोे १ करोड १७ लाख ६७ हजार ९०३.८८ कित्ता सेयर सूचीकृत भएको छ । बैंकले १० प्रतिशत बोनस वितरण गरेको थियो ।  कामना सेवा विकास बैंकको ७ प्रतिशत बोनसको २२ लाख ९६ हजार ८१५.२७ कित्ता सेयर सूचीकृत भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij