Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

त्रिपुरेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा प्याक गरिएको नरिवलमा ढुसी फेला

त्रिपुरेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा प्याक गरिएको नरिवलमा ढुसी फेला

  • काठमाडौँ । काठमाडाँैं महानगरपालिका– ११ स्थित त्रिपुरेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा प्याक गरिएका र बिक्रीको लागि राखिएका नरिवलमा ढुसी परेको फेला परेको छ ।

    उपभोक्ताले महानगरपालिकालाई उजुरी गरेपछि महानगर प्रहरी बल र खाद्य प्राविधिक सहितको टोलीले गरेको अनुमगनमा  ढुसी सहितको नरिवल फेला पारेको हो । नरिवलमा खानै नमिल्ने ढुसी फेला परेपछि प्राविधिकको रोहबरमा नष्ट गरिएको महानगरपालिकाका नगर प्रहरीहरूले बताएका छन् । थप कारवाहीको लागि कृषि तथा पशुपंक्षी विभागमा पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij