Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

दाउन्ने एग्रो फार्मले आईपीओ निष्कासन गर्ने

दाउन्ने एग्रो फार्मले आईपीओ निष्कासन गर्ने

  • काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ ।

    मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि आगामी पुस १८ गते सातौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा चितवनको होटल स्टारमा दिउँसो २ः३० बजे शुरु हुनेछ ।

    सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावसँगै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij