Logo

Jan 15 2025 | २०८१, माघ २गते

Jan 15 2025 | २०८१, माघ २गते

images

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले लाभांश नदिने

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले लाभांश नदिने

  •  

    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले लाभांश नदिने भएको छ । यस कम्पनीको आज मंसिर २८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षका लागि लाभांश नदिने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij