Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

नेपाल हाइड्रो डेभलपर्सको लाभांश घोषणा

नेपाल हाइड्रो डेभलपर्सको लाभांश घोषणा

  • काठमाडौ ।नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले गत वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश गरि कुल ८.४२ प्रतिशत लाभांश दिने भएको छ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २५ गते साधारण सभा डाकेको छ । सभा लिसारा रिसेप्सन्स नक्साल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 


    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij