Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले विक्री खुला गरेको आइपीओमा २३ करोड ४१ लाख ५८ हजार रुपैयाँ बरावरको आवेदन

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले विक्री खुला गरेको आइपीओमा २३ करोड ४१ लाख ५८ हजार रुपैयाँ बरावरको आवेदन

  • काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्री खुला गरेको आइपीओमा २३ करोड ४१ लाख ५८ हजार रुपैयाँ बरावरको आवेदन परेको छ ।

    सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज (मंसिर ३० गते) बिहान १०ः०६ बजेसम्म ४२ हजार ९१५ जनाले २३ लाख ४१ हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १० दशमलव ४० गुणा बढी आवेदन हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij