
काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक १.७० विन्दुले बढेको छ । यससँगै सूचक २६८३.९९ अंकमा आएको छ । १९ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको २ हजार ७ सय १७ कित्ता सेयर कारोबार भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij