Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

सुनको मूल्य तोलामा ४०० सय रुपैयाँले बढ्यो ,प्रतितोला १ लाख ५१ हजार २०० रुपैयाँ

सुनको मूल्य तोलामा ४०० सय रुपैयाँले बढ्यो ,प्रतितोला १ लाख ५१ हजार २०० रुपैयाँ

  • काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० सय रुपैयाँले बढेर १ लाख ५१ हजार २०० रुपैयाँ कायम भएको छ ।आज चाँदीको भाउ भने स्थिर रहेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६५४.४० र चाँदी प्रतिऔंस ३०.५३ डलरमा कारोबार भइरहेको छ । 


    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij