Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

प्रभु महालक्ष्मी लाइफ र भगवती हाइड्रोपावर डेभलपमेन्टको ४५ लाख भन्दा बढी कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

प्रभु महालक्ष्मी लाइफ र भगवती हाइड्रोपावर डेभलपमेन्टको ४५ लाख भन्दा बढी कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

  • काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको कुल ४५ लाख २४ हजार ८२६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४२ लाख ९६ हजार कित्ता र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २ लाख २८ हजार ८२६ कित्ता गरेर कुल ४५ लाख २४ हजार ८२६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij