
काठमाडौँ ।प्रि ओपन सेसनमा नेप्से सूचक ०.६१ विन्दुले बढेको छ । यससँगै सूचक २६३४.४८ अंकमा आएको छ । ९ लाख ६६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको १ हजार १ सय ७३ कित्ता सेयर कारोबार भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij