Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

संयुक्त राष्ट्रसंघ महासभामा भाग लिन जाँदा प्रधानमन्त्री ओली भ्रमण खर्च सवा चार करोड बढी

संयुक्त राष्ट्रसंघ महासभामा भाग लिन जाँदा प्रधानमन्त्री ओली भ्रमण खर्च सवा चार करोड बढी

  • काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभामा माग लिन गएको खर्च सवा चार करोड बढी भएको जनाइएको छ ।गत ४ असोजदेखि १४ असोजसम्म प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको हो  ।

    अर्थ मन्त्रालयका अनुसार विशिष्ट व्यक्तिको भ्रमण खर्चका नाममा सो रकम बराबरको बजेट परराष्ट्र मन्त्रालयका नाममा अख्तियारी दिइएको छ ।प्रधानमन्त्री  ओली नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्र संघको मूख्यालयमा आयोजित ७९ औं महासभामा भाग लिन अमेरिका गएको थियो । अर्थ मन्त्रालयले यस्तो खर्च अर्थ विविध शीर्षकमा राखेको रकमबाट दिने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij