काठमाडौं ।सानिमा माई हाइड्रोपावर लिमिटेडले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस ९ गते बुक क्लोज गर्दैछ । तसर्थ, यस कम्पनीको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्छ ।
सानिमा माईले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिने वितरण गर्दैछ ।