
काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक १ विन्दुले घटेको छ । यससँगै सूचक २५८२.२८ अंकमा आएको छ । २१ लाख ९० हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ३७ कम्पनीको ४ हजार १ सय ४६ कित्ता सेयर कारोबार भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij