Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

सुनको मूल्य १ लाख ४९ हजार ६०० रुपैयाँ कायम

सुनको मूल्य १ लाख ४९ हजार ६०० रुपैयाँ कायम

  • काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ ।आज चाँदीको भाउ पनि स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १७ सय ९० रुपैयाँ कायम रहेको छ ।



    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij