Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.४६ विन्दुले बढेको छ । यससँगै सूचक २६१५.६७ अंकमा आएको छ । १६ लाख ४९ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ४३  कम्पनीको २ हजार ५ सय ९४ कित्ता सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij