Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ

सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ

  • काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ कायम छ ।आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर तोलाको १८ सय ५ रुपैयाँ कायम भएको छ ।
    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६१९.५६ डलरमा र चाँदी प्रतिऔंस २९.७१ डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij