Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्प

जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्प

  • एकाबिहानै भूकम्पको धक्का महसुस भएको छ।आज बिहीबार बिहान ६ बजेर ३३ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    केन्द्रका अनुसार जाजरकोटको नायकवाडा केन्द्रविन्दु भएर भूकम्प गएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij