Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

प्रि ओपन सेसन : नेप्से सूचक घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक घट्यो

  • काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से सूचक १.०८ विन्दुले घटेको छ । यससँगै सूचक २६२५.४४ अंकमा आएको छ । ४३ लाख ९७ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ५० कम्पनीको ५ हजार २ सय ६५ कित्ता सेयर कारोबार भएको छ ।

     




    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij