
काठमाडौं । भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ ।कम्पनीले आईपीओ निष्कासन गर्नेलगायत प्रस्ताव पारितका लागि यही पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौं नक्सालस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij