Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

काठमाडौंमा ठूलो भूकम्पको धक्का महसुस

काठमाडौंमा ठूलो भूकम्पको धक्का महसुस

  • काठमाडौं । काठमाडौंमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ।

    विहान ६ बजेर ५२ मिनेटमा काठमाडौं उपत्यकामा अध्यधिक ठूलो भूकम्पको धक्का महसुस भएको हो। भूकम्प २५ देखि ३० सेकेण्डसम्म महसुस भएको छ।

    भूकम्पको धक्का महसुस भएसँगै उपत्यकामा सुतिरहेका स्थानीय घरबाहिर सडकमा निस्किएका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij