Logo

Aug 14 2025 | २०८२, साउन २९गते

Aug 14 2025 | २०८२, साउन २९गते

images

माघ  महिनाका लागि दुई बाहेक सबै बैंकको ब्याजदर यथावत्

माघ  महिनाका लागि दुई बाहेक सबै बैंकको ब्याजदर यथावत्

  • काठमाडौं । माघ महिनाका लागि दुई बाहेक सबै बैंकले ब्याजदर यथावत् राखेका छन् ।अधिकांश वाणिज्य बैंकहरुले माघ महिनाका लागि निक्षेपको ब्याजदर यथावत राखेका हुन्। पुस महिनाको तुलनामा माघ १ गतेदेखि लागु  हुने  गरी  ब्याजदर यथावत राखिएको हो।
    माघमा १८ वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा यथावत राखेका छन्।

    बाँकी दुई वाणिज्य बैंकले ब्याजदर घटाएका छन्।माघको लागि एनआईसी एसिया बैंकको ब्याजदर सबैभन्दा धेरै ६.६ प्रतिसश छ भने कम कृषि विकास बैंकको रहेको छ।कृषि विकास बैंकले माघ महिनाको लागि ५.५१ प्रतिशत ब्याजदर कायम गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij