Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

सिटी होटलले ८० प्रतिशत हकप्रद निष्कासन गर्दै

सिटी होटलले ८० प्रतिशत हकप्रद निष्कासन गर्दै

  • काठमाडौं ।  सिटी होटलले ८० प्रतिशत हकप्रद निष्कासनको लागि प्रक्रिया अघि बढाएको छ । त्यसको लागि होटलले बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजीबाट १ः०.८० को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ । सोही अनुरुप यस कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij